श्री किराँतेश्वर शिवभम निर्माण स्थल चतराधाम मा तपाईलाई स्वागत छ।

१०८ फुट अग्लो श्रीकिरातेश्वर सदाशिव भगवान्‌को मर्ति निर्माणमा एक-एक फूटको सहयोग गर्ने इच्छुक श्रद्धालु भक्तजनलाई नाम लेखाउन अपिल गरिन्छ । सबै १०८ फुट अग्लो मूर्ति निर्माताहरुको नाम शिलालेखमा राखिनेछ ।
कुनै व्यक्ति या संस्थाले म एक्लै सम्पूर्ण मूर्ति निर्माण गराउँछु भन्दछन् भने उनको यथोचित सम्मान र अमर इतिहास रहनेछ ।

सहयोगको अपिल :

सहयोगी दाताहरुको पद प्रक्रिया यस्ता रहनेछन् :

१. आजीवन सदस्य रु. ५,०००/- देखि २५,०००/- सम्म (एक जनाको नाम लेखिने)

२. दान वीर सदस्य रु. २५,००१।- देखि रु.५०,०००/- सम्म (शिलालेखमा दुई जनाको नाम लेखिने)

३. दान वीर सदस्य रु.५०,००१/- देखि १,००,०००।- सम्म (तीन जनाको नाम लेखिने)

४. दान वीर सदस्य रु.१,००,०००।- देखि माथी २,९९,००० (शिलालेखमा चार जानको नाम लेखिने)

५. विशिष्ट श्रेणी दान वीर सदस्य रु.३,००,००० /- देखि माथी अनन्त (५ जनाको नाम शिलालेखमा फोटो सहित लेखिने)

सहयोगको लागि बैंक खाता नम्बर :

बैंक नाम : कृषि विकास बैंक , धरान शाखा
खाता नाम : Nepal Dasnami sanyasi aadya jagatgu
बैंक खाता नम्बर : 06-027-00731064-01-9

सम्पर्क नम्बर :

हरिनाथ बास्तोला – 9841250496
विजय कार्की – 9868153845
टिका बहादुर कटुवाल – 9842028406
महेश कुमार प्रधान – 9842166444
लिला कार्की – 9842068550
भेषराज घिमिरे – 9852062480

सहयोगको लागि बैंक खाता नम्बर :

बैंक नाम : कृषि विकास बैंक , धरान शाखा
खाता नाम : Nepal Dasnami sanyasi aadya jagatgu
बैंक खाता नम्बर : 06-027-00731064-01-9

श्री किराँतेश्वर शिवधाम निर्माण स्थल
आद्य जगद्गुरु श्री शंकराचाय- प्रतिष्ठाaन
चतराधाम, कोशी अञ्चल (नेपाल)